Collector
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना | Collector
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना
Lokantar

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । अहिले कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका थोर...

Go to News Site