Collector
आजदेखि संसद्को बर्खे अधिवेशन- नीति तथा कार्यक्रम पेस हुने | Collector
आजदेखि संसद्को बर्खे अधिवेशन- नीति तथा कार्यक्रम पेस हुने
Lokantar

आजदेखि संसद्को बर्खे अधिवेशन- नीति तथा कार्यक्रम पेस हुने

संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आज (सोमबार)देखि शुरू हुँदै छ।  सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन शुरू हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्न संयुक्त सदनको बैठकसमेत बस्ने छ ।  आज नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा पेस हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । यस्तै बजेटभन्दा पहिले विनिय...

Go to News Site