Collector
अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी | Collector
अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी
Lokantar

अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएको छ । विमानको चक्कामा एकाएक आगलागी भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।  विमान इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको थियो ।  टीके७२६ कल साइनको विमानमा भएको आगलागी नियन्त्रणमा आइसकेको छ भने विमानमा सवार सबै सुरक्षित छन् । 

Go to News Site