Collector
इरान-अमेरिका वार्तामा अवरोधसँगै कच्चा तेलको मूल्य ३ प्रतिशतले बढ्यो | Collector
इरान-अमेरिका वार्तामा अवरोधसँगै कच्चा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
Lokantar

इरान-अमेरिका वार्तामा अवरोधसँगै कच्चा तेलको मूल्य ३ प्रतिशतले बढ्यो

अमेरिका र इरानबीचको शान्ति वार्ता पुनः अन्योलमा परेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। मध्यपूर्वको महत्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज' सुचारु हुने संकेत नदेखिएपछि आपूर्तिमा सङ्कट आउने डरले मूल्य बढेको हो । आइतबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३.१७ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.५० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यस्तै, अमेरिकी कच्चा तेल (डब्लुटीआई) ३.२१ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ९८.४८ डलर कायम भएको छ । इरानसँगको युद्ध शुरू हुनुअघिको त...

Go to News Site