Collector
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’ | Collector
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’
Lokantar

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउन लागेको छ ।  सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हु...

Go to News Site