Collector
प्रधानमन्त्री मोदीले किन गरे सुन नकिन्न र खाने तेल कम प्रयोग गर्न अपील ? | Collector
प्रधानमन्त्री मोदीले किन गरे सुन नकिन्न र खाने तेल कम प्रयोग गर्न अपील ?
Lokantar

प्रधानमन्त्री मोदीले किन गरे सुन नकिन्न र खाने तेल कम प्रयोग गर्न अपील ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको विदेशी मुद्रा सञ्चिति बचाउनका लागि नागरिकहरूसँग एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत कम गर्न विशेष अपील गरेका छन् ।  आइतबार तेलङ्गानाको सिकन्दराबादमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री मोदीले विश्वमा चलिरहेको युद्ध र आपूर्ति श्रृंखला (सप्लाई चेन) मा आएको अवरोधका कारण भारतको अर्थतन्त्रमा दबाब परेको उल्लेख गरे । 'भारतसँग ठूला तेलका कुवाहरू छैनन् । हामीले आफ्नो आवश्यकताको पेट्रोल, डिजेल, ग्यास र मल ठूलो मात्रामा विदेशबाट आयात गर्नु...

Go to News Site