बैतडी समाचारदाता बैतडी, वैशाख २८ गते । बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अवस्थामा रहेका छन् । सुकुमवासीका लागि भनेर सरकारले निर्माण गरेको जनता आवासका कतिपय घरसमेत प्रयोगविहीन...