Collector
टर्किस एयरलाइन्सको अर्को उडान रद्ध | Collector
टर्किस एयरलाइन्सको अर्को उडान रद्ध
Lokantar

टर्किस एयरलाइन्सको अर्को उडान रद्ध

टर्किस एयरलाइन्सको अर्को उडान रद्ध भएको छ । सोही एयरलाइन्सको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायरमा आगलागी भएकोमा अर्को काठमाडौँबाट उड्नुपर्ने अर्को जहाजले पनि उडान नभरेको हो ।  विमानस्थल स्रोतका अनुसार उक्त एयरलाइन्सको उडान नम्बर टीके७२७ जहाज ८ः१० बजे स्तानबुलका लागि उड्न्पर्ने थियो । तर, प्रतिकुल परिस्थितिका कारण उडान रद्ध हुन पुगेको हो ।   

Go to News Site