Kantipur
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा टायर विस्फोट भएको टर्किस एयरलायन्सको विमानलाई यात्रुहरूको सकुशल उद्धारपछि अहिले गोठाटारतर्फको विस्तारित पार्किङ क्षेत्रमा लगेर राखिएको छ। यात्रुहरूलाई इमर्जेन्सी स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। कुनै गम्भीर मानवीय क्षति भने
Go to News Site