Onlinekhabar
२८ वैशाख, डोल्पा । भेरी कोरिडोर अन्तर्गत रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्रे गर्ने योजना सम्झौता भएको महिनौं बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन । कोरिडोरको जाजरकोट–डोल्पा सडक खण्ड ११७ किलोमिटरभित्र पर्ने जाजरकोटको तल्लुबगरसम्म कालोपत्रे निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसपछि तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटसम्मको सडक कालोपत्रेका लागि भेरी कोरिडोरले […]
Go to News Site