Lokantar
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा लिई जहाजलाई पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा आएको छ। टर्कीको इस्तानबुलबाट २७३ यात्रु र ११ जना चालक दलका सदस्य बोकेर आएको टिके–७२६ नम्बरको जहाज सोमबार बिहान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो। ०००० संघीय संसद्को बजेट (बर्खे) अधिवेशन सोमबारदेखि शुरू हुँ...
Go to News Site