Lokantar
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चीनले इरानलाई क्षेप्यास्त्र विकासमा सहयोग गरेको दाबी गरेका छन् । चीनले इरानलाई क्षेप्यास्त्र निर्माणसँग सम्बन्धित केही सहयोग र कम्पोनेन्टहरू प्रदान गरेको उनले दाबी गरे । नेतान्याहूले सीबीएस न्यूजको '६० मिनेट'मा यो बयान दिए, तर थप विवरण दिन अस्वीकार गरेका छन् । रिपोर्टहरूका अनुसार, अन्तर्वार्तामा इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूबारे प्रश्नहरू समावेश थिए। नेतान्याहूले इरानको सैन्य क्षमता कमजोर पार्नु इजरायलको प्राथमिकतामा रहेको बताए । चिनियाँ कम्पनीहरूले इर...
Go to News Site