Collector
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक | Collector
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
Lokantar

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

संसद्‌मा पेश हुने सरकारका नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । सोमबार बिहान ११ बजेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो । अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ मा बजेट ल्याउने छ ।

Go to News Site