उनले सुन किन्नबाट टाढा रहन, विदेश यात्रा कम गर्न, पेट्रोल कम प्रयोग गर्न र घरबाट काम गर्न आग्रह गरेका छन्। #NagarikNews