Collector
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित | Collector
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
Lokantar

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए । आजै अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दैछ ।  उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति...

Go to News Site