Collector
सुनका गरगहना चोरीमा संलग्न ३ जना पक्राउ | Collector
सुनका गरगहना चोरीमा संलग्न ३ जना पक्राउ
Lokantar

सुनका गरगहना चोरीमा संलग्न ३ जना पक्राउ

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीको दूधौली नगरपालिकाका ३० वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ, ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र ३८ वर्षीय राजु तामाङ रहेका छन् ।​ उनीहरूलाई धरान उपमहानगरपालिकाको बरगाछीस्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा शनिबार राति पक्राउ गरिएको ​जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दि...

Go to News Site