Lokantar
फागुन २१ गतेको चुनावमा अनपेक्षित पराजय व्यहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । चुनावमा पार्टी पराजयको जिम्मा लिएर नेतृत्व छाड्नुपर्ने आवाज उठिरहेको समयमा ओलीले सक्रियता बढाएका हुन् । यसक्रममा ओलीले आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो संवाद गरेका छन् । स्रोतका अनुसार ओलीलाई भेट्न भण्डारी आइतबार दिउँसो १ बजे गुण्डु पुगेकी थिइन् । त्यहाँ उनीहरूबीच २ घण्टाभन्दा लामो छलफल भएको थियो । यसअघि आफ्नो सदस्यता नवीकरण नगरिएको भन्दै ओलीसँग असन्तुष्ट ...
Go to News Site