Onlinekhabar
पोखरा । चलचित्र पत्रकार संघ कास्कीले प्रसिद्ध पर्यटकीय थलो ल्वाङ गाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपाली फिल्मका विविध आयाम, चुनौती र सम्भावनाबारे फिल्मकर्मी, पत्रकार र स्थानीयबासीले छलफल गरेका थिए । यो चौंथो संस्करणको कार्यक्रमको दोस्रो दिन गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले सिनेमा समाजको ऐना मात्र नभई विचारको संवाहक र […]
Go to News Site