Onlinekhabar
२८ वैशाख, काठमाडौं । कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवद्र्धन गर्न दृष्टिविहीन व्यक्तिका लागि वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील […]
Go to News Site