Onlinekhabar
२८ वैशाख, काठमाडौं । बंगलादेशविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । टोलीको कप्तानी मिचेल मार्शले गर्नेछन् । यस टोलीमा आरोन हार्डीको पुनरागमन भएको छ । पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई फेरि राष्ट्रिय टोलीमा समावेश गरिएको हो । युवा खेलाडी जोएल डेभिसले पहिलो पटक टी–२० टोलीमा स्थान बनाएका छन् […]
Go to News Site