Onlinekhabar
काठमाडौं । घरेलु बक्सअफिसमा फिल्म ‘परालको आगो’ को ग्रस कमाइ ४ करोड रुपैयाँ नाघेको छ । सिनेपाः बक्सअफिसले शनिबार मध्यरातसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ । जसमा, लक्ष्मण सुनार निर्देशित फिल्मले ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ४३ हजार ७२४ जना दर्शकले हेरेका छन् । […]
Go to News Site