Collector
नेपाल टेलिकमको प्रिपेड ई–सिम अनलाइनमार्फत् लिन सकिने | Collector
नेपाल टेलिकमको प्रिपेड ई–सिम अनलाइनमार्फत् लिन सकिने
Lokantar

नेपाल टेलिकमको प्रिपेड ई–सिम अनलाइनमार्फत् लिन सकिने

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं टेलिकमको कार्यालय जानुपर्ने बाध्यता नरहेको कम्पनीले जनाएको छ । नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Get New Prepaid eSIM मा क्लिक गरेपश्चात् दिइएको निर्देशनअनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ । त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत् रकम भुक्तानी गरेपश्चात् ई–सिमको क्यूआर कोड उपलब्ध हुनेछ । उक्त क्यूआर कोड...

Go to News Site