अमरराज नहर्कीदमौली, वैशाख १८ गते ।ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सिर्जना गरी किसानको आयस्तर सुधार्न तनहुँमा खरायो पालनलाई व्यावसायिक रूपमा अघि बढाइएको छ ।यसै अभियान अन्तर्गत ‘र...