BBC News Nepali
यस वर्षको वसन्त याममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि 'हालसम्मकै धेरै ५० आरोहण दलका १२ नेपालीसहित कुल ४९२ आरोही'ले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। यसबारे तपाईँको मनमा लागेको कुरा तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #Expedition #MtEverest
Go to News Site