राष्ट्रिय सभाबाट अध्यादेश रोक्ने विपक्षी दलहरूको तयारी | Collector
Onlinekhabar
राष्ट्रिय सभाबाट अध्यादेश रोक्ने विपक्षी दलहरूको तयारी
नेताहरूका अनुसार राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच लगभग सहमति जुटिसकेको छ । तर सबै अध्यादेश रोक्ने अथवा केही अध्यादेश मात्र भन्नेमा टुंगो लागिसकेको छैन ।