Collector
विद्युत् प्राधिकरण सप्तरीका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Collector
विद्युत् प्राधिकरण सप्तरीका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Lokantar

विद्युत् प्राधिकरण सप्तरीका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका दासविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले...

Go to News Site