Onlinekhabar
२८ वैशाख, काठमाडौं । इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले पुरुष टोलीको पहिलो नेपाल भ्रमणबारे छलफल थालेको छ । सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय तालिकामा नेपालसँग छोटो टी–२० अन्तर्राष्ट्रिय शृंखला राख्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकइन्फोमा प्रकाशित लेखमा उल्लेख छ । यो योजना सफल भए इङ्ग्ल्यान्ड नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो टेस्ट राष्ट्र बन्नेछ । हालसम्म कुनै पनि […]
Go to News Site