Onlinekhabar
काठमाडौंमा हरेक वर्ष आयोजना हुने चलचित्र तथा वृत्तचित्रसम्बन्धी गतिविधिलाई अझै पनि हामी ‘फिल्म हेर्ने कार्यक्रम’ कै रूपमा सीमित बुझाइमा राखिरहेका छौं । तर, यथार्थ त्यसभन्दा धेरै व्यापक छ । यी कार्यक्रम सांस्कृतिक जमघट होइनन्, बरु सम्भावित उद्योगका आधारस्तम्भ हुन्, जसले अर्थतन्त्र, रोजगारी, संस्कृति र सार्वजनिक बहस सबैलाई एकैसाथ जोड्न सक्छ । विश्वव्यापी रूपमा चलचित्र तथा […]
Go to News Site