Collector
विद्युत प्राधिकरणका कञ्चनपुर वितरण प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | Collector
विद्युत प्राधिकरणका कञ्चनपुर वितरण प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
Onlinekhabar

विद्युत प्राधिकरणका कञ्चनपुर वितरण प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका वितरण प्रमुख महेन्द्रकुमार दासले चार्जिङ स्तेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Go to News Site