काठमाडौँ, वैशाख २८ गते । बार्सिलोनाले स्पेनि ला लिगाको उपाधि जितेको छ । घरेलु मैदान क्याम्प नाउमा आइतबार राति भएको एल क्लासिको भिडन्तमा रियल म्याड्रिडलाई २–० गोलले हराउँदै बार्सिलो...