Lokantar
नेपाली कांग्रेसले सरकारले हालै जारी गरेका अध्यादेशमाथि विरोध जनाएको छ । प्रतिनिधिसभाको सोमबार बैठकको आकस्मिक सयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सरकारले अध्यादेशको बाटो समाएर संसद्लाई कमजोर बनाइरहेको टिप्पणी गरे । राईले नेपाली कांग्रेस अध्यादेश ल्याउनै हुँदैन भन्ने पक्षमा नरहेको तर अध्यादेश संसद्को भावना र आवश्यकता अनुसार आउनुपर्ने बताए । उनले अध्यादेशका विषयमा सदनबाट सरकारलाई दफा-दफामा जवाफ खोज्ने, सरकारलाई हाइसञ्चो मानेर बस्न नदिने बताए । ‘दुई तिहाइ नजिकको शक्तिशाली सरकार किन सदनसँग डराएको छ ? क...
Go to News Site