Onlinekhabar
२८ वैशाख, काठमाडौं । बेलायतमा नेपाली समुदायबीच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को छैटौँ संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ । नेपाली मूलका खेलाडीहरूलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बीजीसीएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू हरेक आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ […]
Go to News Site