Collector
दाङको हापुरेमा कजारियाको नयाँ शोरुम, प्रिमियम टायल कलेक्शनको शुभारम्भ​​ | Collector
दाङको हापुरेमा कजारियाको नयाँ शोरुम, प्रिमियम टायल कलेक्शनको शुभारम्भ​​
Lokantar

दाङको हापुरेमा कजारियाको नयाँ शोरुम, प्रिमियम टायल कलेक्शनको शुभारम्भ​​

कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।  हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्नेछ । हापुरेमा आइतबार शोरुमको औपचारिक उद्‌घाटन गरिएको हो । उद्‌घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू र हापुरे मार्बल प्रालिको टोलीको उपस्थिति थियो । जसले स्थानीय सम...

Go to News Site