Lokantar
सरकारले बाँझो जमिनमा खेतिपातीका लागि भूमि बैंकको अवधारणा अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा वाचन गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ । ‘जमिन बाँझो रहन नदिन भूमि बैंकमार्फत बाँजो जमिनमा खेतिपातीको व्यवस्था गरिनेछ’, सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने । उनले किसान सूचीकरण परिचयपत्र र किसानलाई क्रेडिट कार्डको व्यवस्था गरिने पनि उल्लेख गरे । सरकारले करार खेतीको कार्यक्रम...
Go to News Site