Lokantar
सरकारले आगामी आर्थिक वर्षदेखि लगानी एक्सप्रेस नीति लागू गर्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लगानी एक्सप्रेस नीति लागू गर्ने बताएका हुन् । ‘व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिनेछ’, राष्ट्रपति पौडेलले भने ।
Go to News Site