Kantipur
सबै आर्थिक कारोबारलाई डिजिटल गरिने सरकारले सबै आर्थिक कारोबार भुक्तानीलाई विद्युतीय प्रणालीमा जोडने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । यसले आर्थिक कारोबारलाई पारदर्शी बनाउने सरकारको दाबी छ ।
Go to News Site