स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने | Collector
Gorkhapatra
स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने
काठमाडौँ, वैशाख २८ गते । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्व...