Onlinekhabar
२८ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जनको घोषणा गरेको छ । ठूला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सडक, रेल, जल र हवाई यातायातलाई समेट्न एकीकृत यातायात गुरुयोजना ल्याउने घोषणा गरे । लगानी […]
Go to News Site