सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने | Collector
Onlinekhabar
सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने
‘नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र वाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ,’ राष्ट्रपति पौडेलले भने ।