Collector
नेपाल ‘ए’ सँग सात रनले स्तब्ध बन्यो अमेरिका | Collector
नेपाल ‘ए’ सँग सात रनले स्तब्ध बन्यो अमेरिका
Lokantar

नेपाल ‘ए’ सँग सात रनले स्तब्ध बन्यो अमेरिका

आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखलाको तयारीका क्रममा सोमबार खेलिएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई सात रनले हराएको छ । मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय ५७ रनमात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले उत्कृष्ट अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय ११ रन बनाए । यसक्रममा उनले एक सय १५ ब...

Go to News Site