Collector
शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिने | Collector
शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिने
Lokantar

शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिने

सरकारले शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गर्ने भएको छ । माध्यमिक तहसम्म नि:शुल्क शिक्षा सुनिश्चित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुस्तक, दिवा खाजा र पोशाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय जीवन उपयोगी तथा रोजगारमूखी बनाउँदै लगिने बताए । साथै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गरिने उनले बताए । 'सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामूखी र गुणस्तर केन्द्र बना...

Go to News Site