Collector
पुरानो परिमार्जन गरेर नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिने | Collector
पुरानो परिमार्जन गरेर नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिने
Lokantar

पुरानो परिमार्जन गरेर नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिने

सरकारले औद्योगिक नीति २०६७ परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने भएको छ ।  आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै औद्योगिक नीति परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने बताएका हुन् ।  यसका साथै नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजना कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।  ‘औद्योगिक नीति २...

Go to News Site