Kantipur
कर्मचारी राजनीतिक दलमा संलग्न भए सेवामा आयोग्य ठहरिने गरी बर्खास्त गरिने सरकारले निजामती कर्मचारी राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको
Go to News Site