Collector
ट्रेड युनियनको मुद्दामा संवैधानिक इजलास विभाजित, ३ जनाको बहुमतले अल्पकालीन अन्तरिम आदेश | Collector
ट्रेड युनियनको मुद्दामा संवैधानिक इजलास विभाजित, ३ जनाको बहुमतले अल्पकालीन अन्तरिम आदेश
Lokantar

ट्रेड युनियनको मुद्दामा संवैधानिक इजलास विभाजित, ३ जनाको बहुमतले अल्पकालीन अन्तरिम आदेश

कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । संवैधानिक इजलासमा ५ मध्ये ३ न्यायाधीशको बहुमतले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले फरक राय पेस गरेका छन् । साथै, इजलासले आगामी जेठ ६ गते दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि गरेको छ ।

Go to News Site