कोशी सरकार : पहिले अध्यादेशको विरोध गर्यो, अहिले आफैं ल्यायो | Collector
Onlinekhabar
कोशी सरकार : पहिले अध्यादेशको विरोध गर्यो, अहिले आफैं ल्यायो
बालेन सरकारले अध्यादेश ल्याउँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अपरिपक्व र गैरजिम्मेवार निर्णय भन्दै विरोध गरेका थिए । तर अहिले उनैले अध्यादेश ल्याउने निर्णय गरेका छन् ।