प्रधानमन्त्रीकै उपेक्षामा परेको परम्परागत नीति–कार्यक्रम | Collector
Onlinekhabar
प्रधानमन्त्रीकै उपेक्षामा परेको परम्परागत नीति–कार्यक्रम
अर्थतन्त्रमा रुपान्तरणको अपेक्षा थियो, तर नयाँ सरकारले पहिलो नीति कार्यक्रमलाई परम्परागत दस्तावेजका रुपमा अघि सार्यो । त्यही डकुमेन्ट समेत प्रधानमन्त्री बालेनको उपेक्षा र अपमानको शिकार भयो ।