छिमेकसँग सीमा समस्या संवादबाटै समाधान गर्ने सरकारी सन्देश | Collector
Onlinekhabar
छिमेकसँग सीमा समस्या संवादबाटै समाधान गर्ने सरकारी सन्देश
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमबाट नेपालले वार्ता र संवादको विकल्प छैन भन्ने सन्देश दिन खोजेको जानकारहरू बताउँछन् । एक हिसाबले यो पुरानै नीतिको निरन्तरता पनि हो ।