विद्युत सर्ट भइ गुल्मीको एक घरमा आगलागी | Collector
Gorkhapatra
विद्युत सर्ट भइ गुल्मीको एक घरमा आगलागी
रमेश विश्वकर्मागुल्मी, वैशाख २९ गते। गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ धाराचौरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ। अचानक विद्युत लाईन सर्ट भएर स्थानीय टंक महतको घरमा सोमबार...