Lokantar
पश्चिमी र स्थानीय वायुको प्रभावले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ। मौसमविद् उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिमबाट प्रवेश गरेको शक्तिशाली वर्षा गराउने प्रणालीले देशभरको मौसममा उल्लेख्य बदलाव ल्याएको हो । यसका कारण मुलुकको ७५ प्रतिशतभन्दा बढी भू-भागमा हल्कादेखि भारी वर्षा भएको छ। काठमाडौं उपत्यकामा पनि सामान्य वर्षा भएको छ भने उपत्यकाका केही निश्चित क्षेत्रहरूमा भारी वर्षा महसुस गरिएको छ । हाल कोशी प्रदेश लगायत पूर्वी भू-भागको मध्यपहाडी क्षेत्रमा वर्षा जारी रहेको छ। मौसम पूर्वानुमान म...
Go to News Site