सप्तरीमा सात फरार प्रतिवादी सप्तरीबाट पक्राउ | Collector
Gorkhapatra
सप्तरीमा सात फरार प्रतिवादी सप्तरीबाट पक्राउ
विनय कर्णकल्याणपुर (सप्तरी), वैशाख २९ गते । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबा...